सल्यानको दार्मामा मतगणनामा गडबड भएको भन्दै तनाव, काँग्रेसको नाराबाजी
आइतबार, ०१ जेठ २०७९, १५ : १७
सल्यानको दार्मा गाउँपालिकामा मतगणनामा गडबड भएको भन्दै गणना स्थगित भएको छ । वडानम्बर १ र २ को मतगणनामा गडबड भएको भन्दै नेपाली काँग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो ।
मतगणना स्थल बाहिर काँग्रेसले नाराबाजी गरिरहेको छ भने पुनः मत गणना गर्न माग गरेको छ । अहिले सर्वदलीय बैठकको बस्ने तयारी भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
-
धनुषामा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै
-
युक्रेनमा सरकार पुनर्गठन, नयाँ प्रधानमन्त्री नियुक्त गरिने
-
भानु जयन्ती कविता प्रतियोगितामा अधिकारी प्रथम
-
लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
-
गणेशकी श्रीमतीले काठमाडौँबाटै लिइन् नागरिकता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण