बालेनले दोब्बरकाे अग्रता बनाउँदा केशव स्थापितले कति ल्याए ?
आइतबार, ०१ जेठ २०७९, २० : ३४
काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई कायम राखेका छन् । हालसम्म बालेनले ४१३९ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले २१४८ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले १९३४ मत प्राप्त गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक्लो व्यक्तिले साइबर ब्युरो अगाडि किन गरे प्रदर्शन ?
-
विष्णु पाैडेललाई अदालतमा उपस्थित गराउँदा जे देखियाे, तस्बिरहरू
-
भारतीय मोटरसाइकलमा आईफोन तस्करी, एक जना पक्राउ
-
भ्रामक खबर र अवैध चिकित्सा अभ्यासप्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण
-
राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि छलफल र मन्त्रीले जवाफ दिने समय तय
-
दाइको हत्या गरी भारततर्फ भाग्दै गरेका विनोद कोहलपुरबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण