गुल्मीको चन्द्रकोटमा माओवादी नेता केसी विजयी
आइतबार, ०१ जेठ २०७९, २१ : १७
गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार युवराज केसी विजयी भएका छन् । केसीले ५ हजार ७०० मत ल्याएका हुन् ।
आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका चेतन बस्नेतलाई २ हजार ३५३ मतले पछाडी पार्दै विजयी भएका हुन । बस्नेतले ३३४७ मत ल्याएका छन् ।
यस्तै उपाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका विष्णुप्रसाद भण्डारी विजयी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण