दाङको राप्तीमा समाजवादीको अग्रता
सोमबार, ०२ जेठ २०७९, ०९ : २६
दाङको राप्तीमा गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम गरेको छ । जारी मतगणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुखका उम्मेदवारले अग्रता कायम गरेका हुन् ।
समाजवादीले ३५०७ मत ल्याउँदा नेकपा एमालेले २६८९ ल्याएको छ । यस्तै उपप्रमुखमा नेपाली काँग्रेसले अग्रता रहेको छ । काँग्रेसले ३३७३ मत ल्याउँदा एमालेले ३०८९ मत ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण