गुल्मीको छत्रकोटमा एमाले विजयी
सोमबार, ०२ जेठ २०७९, ११ : ३१
गठबन्धन दललाई पराजित गर्दै नेकपा एमालेका उमेदवार गुल्मीको छत्रकोट गाउँपालिकामा विजयी भएका छन् । अध्यक्ष पदमा एमालेका राम प्रसाद पाण्डे ६ हजार ५८६ मत प्राप्त गरि विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका उमेदवार काङ्ग्रेस नेता अनन्त पौडेलले ५ हजार ९४८ मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा पनि एमालेकै सावित्रा ज्ञवाली भारी मतले विजयी भइन् । उनले ६ हजार ८७२ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी जनमोर्चाका गुमान सिंह पुन मगरले ५ हजार १२४ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण