गुल्मीको सत्यवतीमा एमाले विजयी
सोमबार, ०२ जेठ २०७९, १३ : ३०
गुल्मीको सत्यवती गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा निवर्तमान अध्यक्ष्य तथा नेपाली काँग्रेसका नेता पारिश्वर ढकाललाई ६५६ मतान्तरले पराजित गर्दै एमालेका टिकाराम पाण्डे विजयी भएका हुन् ।
पाण्डेले ६२६७ मत ल्याएका छन् भने ढकालले ५६११ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा एमालेकै निरमाया तरामुले गठबन्धनकी उम्मेदवार तेजकुमारी थापालाई हराउँदै विजयी भएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण