दाङको राजपुरमा काँग्रेस विजयी
सोमबार, ०२ जेठ २०७९, १५ : २८
दाङको राजपुर गाउँपालिका अध्यक्षमा सरदकुमार बुढाथोकी र उपाध्यक्षमा धनपति यादव विजयी भएका छन्। काँग्रेसका बुढाथोकीले ३९८० मत ल्याइ विजयी भएका छन्। नेकपा माओवादी केन्द्रका चक्रबहादुर खड्का‘शिखर’ले ३१६७ मत ल्याइ पराजित भएका हुन्।
काँग्रेसका बुढाथोकी र माओवादीका खड्काबीच मतान्तर ८१३ मत छ । नेकपा एमालेका कुलराज गिरीले २९२२ मत मात्रै ल्याएका छन्। यस्तै उपाध्यक्षमा काँग्रेसकी धनपति यादवले ३८३६ मत ल्याएर विजयी भएकी छिन् भने माओवादीकी पुष्पा यादवले ३३४८ मत ल्याएर पराजित भएकी छिन् एमालेकी सीता यादवले २९०७ मत ल्याएकी हुन्। कुल मतदाता १५७२३ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण