तुलसीपुर–१७ मा मतदान जारी राति ८ बजेदेखि गणना हुने
मङ्गलबार, ०३ जेठ २०७९, ०९ : १२
दाङको तुलसीपुर उपमहानगर वडा नम्बर १७ मा मतदान जारी छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ। बेलुका ५ बजे मतदान सकिएपछि राती ८ बजेदेखि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
तुलसीपुर वडा नम्बर १७ एमाले अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि मतदान रोकिएको थियो। उनको छोरा प्रदीप चौधरी अध्यक्षका उम्मेदवार छन्। तुलसीपुर मेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना उम्मेदवार छन्। एमालेबाट मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी उम्मेदवार छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण