मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
बुधबार, ०४ जेठ २०७९, २१ : ३६
रुपन्देहीको बुटवलमा बुधबार अपरान्ह भएको मोटरसाइकल दुर्घटनामा गुल्मीका अन्दाजी ४० वर्षीय वसन्त ज्ञवालीको ज्यान गरेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका- १ स्यालापोखरी निवासी उनको बुटवलबाट योगिकुटीतर्फ जाँदै गर्दा सोही दिशमा आइरहेको मोटरसाइकल अनियन्त्रित भई ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईप्रका बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीका अनुसार लु ७९ प ९१६० नम्बर को मोटरसाइकलमा सवार ज्ञवाली दुर्घटनामा पर्न साथ प्रहरीले उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हामी अत्यन्त भोकाएका छौंः थोमस टुचेल
-
लुम्बिनी प्रादेशिक अस्पताल सुधारका लागि माओवादीको २४ बुँदे मागपत्र
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण