बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कपिलवस्तुको यशोधरामा एमाले विजयी

बिहीबार, ०५ जेठ २०७९, १५ : ३३
बिहीबार, ०५ जेठ २०७९

कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले विजयी भएको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित भएका हुन्।

निर्वाचन कार्यालयका अनुसार तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अनुपकुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरेका छन् । उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी काँग्रेसकी बिन्द्रावती यादवले ३ हजार २३७ मत प्राप्त गरेकी छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप