सिरी ए उपाधि छिनोफानो आज
आइतबार, ०८ जेठ २०७९, १३ : १९
इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज (आइतबार) राति हुँदैछन् । आज हुने खेलहरूले नै उपाधि छिनोफानो गर्नेछ । उपाधि होडमा रहेका एसी मिलान र इन्टर मिलानबीच दुई अंकको फरक छ ।
शीर्ष स्थानमा रहेको एसी मिलान ३७ खेलबाट ८३ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलान ८१ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । दुवै टोलीलाई जितको आवश्यक छ । दुवै टोलीले जित निकालेमा उपाधि एसी मिलानले जित्नेछ ।
एसी मिलानले सासुलोसँग खेल्नेछ । यो खेल राति ११ः४५ बाट सुरु हुनेछ । यसै समयमा हुने अर्को खेलमा इन्टर मिलानले साम्पोर्डियासँग खेल्नेछ । आज नै हुने अर्को खेलमा नापोलीले सापेजियासँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ४ः१५ बाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यदि विश्वकप लिग हुन्थ्यो भने फ्रान्स च्याम्पियन, अर्जेन्टिना दोस्रो, स्पेन तेस्रो हुने थिए
-
भारतको अध्यक्षतामा ब्रिक्स यातायात मन्त्रीहरूको बैठक सम्पन्न, मन्त्रीस्तरीय घोषणापत्र पारित
-
पुनर्जीवनको पर्खाइमा हेटौँडा कपडा उद्योग, दाबी अनुसार छैन चहलपहल
-
ट्रम्पको दाबी, ‘मेरो लोकप्रियता ५९ प्रतिशत पुग्यो, बजारमा महँगी पनि घट्यो’
-
बारामा पोखरीमा डुबेर बालिकाको मृत्यु
-
भानुगृहलाई साझा सांस्कृतिक धरोहरका रूपमा संरक्षण गर्न उपराष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण