तुल्सीपुरमा एमालेका उम्मेदवार ११३१ मतान्तरले अगाडि
आइतबार, ०८ जेठ २०७९, १६ : १६
दाङको तुल्सीपुर उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार ११३१ मतले अगाडि रहेका छन् । तुल्सीपुर उपमहानगरपालिकाको ३९८९५ मतगणना गर्दा एमालेका उम्मेदवार टिकाराम खड्काले १६७९६ प्राप्त गरेका हुन् ।
यस्तै काँग्रेसका गेहेन्द्र गिरी १५ हजार ६३५ मतका साथ पछिपछि रहेका छन् । उपमेयरमा एमालेकी स्यानी चौधरीले १६ हजार ७९ मत पाउँदा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ५३५ मत पाएका छन् । यी दुई उम्मेदवारबीचको मतान्तर ४ हजार ५४४ रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण