तुल्सीपुर उपमहानगरपालिका मतगणना अपडेट : एमालेका खड्का १६०० मतान्तरले अगाडि
सोमबार, ०९ जेठ २०७९, २१ : ५८
दाङको तुल्सीपुर उपमहानगरपालिकामा मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार ५४१२३ मत गणना हुँदा एमालेबाट मेयरका उम्मेदवार टिकाराम खड्काले २२८५९ मत प्राप्त गरी अग्रता लिइरहेका छन् भने काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले २१२५९ मत प्राप्त गरेका छन्। एमालेका खड्काले १६०० मतान्तरले अग्रता लिइरहेका छन् ।
त्यस्तै उप मेयरमा एमालेकी स्यानी चौधरीले २२४०७ मत प्राप्त गरी अग्रता लिइरहेकी छन् भने नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले १५८७२ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण