बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

एमाले दाङका अध्यक्षको वडामा माओवादी विजय

मङ्गलबार, १० जेठ २०७९, १० : १३
मङ्गलबार, १० जेठ २०७९

 नेकपा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतको गृह वडामा नेकपा माओेवादी केन्द्रका तुलसीपुर नगरपालिकाका अध्यक्ष खुसीराम चौधरी विजयी भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा नेकपा एमालेका मानबहादुर खत्रीलाई दुई २६ मतले पछि पार्दै चौधरी विजयी भएका हुन ।

उपमहानगरपालिकामा १२ सहित अन्य दुई वडामा पनि नेकपा माओवादी केन्द्रले बिजय हात पारेको छ ।  वडा नं. १ र ४ विजयी भएको हो ।  चौधरीले  जम्मा सदर मत मध्ये १९ सय ४ मत प्राप्त गरेका थिए, भने नेकपा एमाले खत्रीले १६ सय ७८ मत प्राप्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप