नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने घोषणा
मङ्गलबार, १० जेठ २०७९, १८ : १३
सरकारले नेपाललाई विदेशी चलचित्र छायाँकनको आकर्षक गन्तव्य बनाउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाललाई विदेशी चलचित्र छायाँकनको गन्तव्य बनाउने घोषणा गरेकी हुन् ।
उनले चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालका कला, संस्कृती, भौगोलिक विविधता र सुन्दरताको प्रचारप्रसार गर्न चलचित्र छायाँकनको गन्तव्य बनाउने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण