छेपारे संसार भन्दै दीपकराज गिरिको व्यङ्ग्य : एक्ला हर्क राई आज भीडमा घेरिए
मङ्गलबार, १० जेठ २०७९, १८ : २६
कलाकार दीपकराज गिरिले शक्तिको पछाडि दौडिनेहरूलाई कडा व्यङ्ग्य प्रहार गरेका छन् । उनले कोही व्यक्ति पदमा नहुँदा गाली गर्दै हतोत्साहित गर्नेहरु नै अहिले त्यही शक्तिमा पुग्दा चाहिँ जुलुस गर्न तयार भएको भन्दै प्रहार गरेका छन् ।
छेपारे संसार भन्दै सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘रेणुलाई गाली गर्नेहरू बधाई दिन थाले ! बालेनले ५००० मत कटाउँदैन भन्नेहरू विजय जुलुसमा जान तयार छन् ! एक्ला हर्क राई आज भीडमा घेरिए, छेपारे संसार ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण