तिलोत्तमामा खाँणको अग्रता कायमै
बुधबार, ११ जेठ २०७९, ११ : ०३
रुपन्देहीको तिलोत्तमा नगरपालिका नेपाली काँग्रेस मेयरका उम्मेदवार रामकृष्ण खाँणको अग्रता कायमै रहेको छ। निर्वाचन कार्यालयले दिएको पछिल्लो विवरणअनुसार ९६३ मतले अगाडि रहेका छन् । अहिलेसम्म ५२ हजार १ ८९ मत गणना भएको छ । जसमा खाँणले १९८३१ मत प्राप्त गरेका छन् ।
एमालेको मोहन चापागाईँले १८८३८ मत प्राप्त गरेका छन् । उनले उप मेयरमा एमालेकी जागेश्वरी चौधरीले १८५४७ मत ल्याएकी छन् भने माओवादीका हेमन्त पाण्डेले ९१९६ मत ल्याएका छन् । चौधरी र पाण्डेको मतान्तर आधा फरक छ। रुपन्देहीका सबै स्थानीय तहको मत परिमाण पाएपनि अब तिलोत्तमा मात्रै बाँकी रहेकाले धेरैले चासो दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण