कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु
बुधबार, ११ जेठ २०७९, १२ : २०
कपिलवस्तुमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको गोरुसिङ्गे बनगाई सडक खण्ड अन्तर्गत खारखानीमा धनगढीबाट नारायणगढ तर्फ जाँदै गरेको ना ५ प ७७५ नम्बरको बसको ठक्करबाट साइकलमा सवार कपिलवस्तु नगरपालिका ९ जगदिशपुरका अशोक चौधरीको मृत्यु भएको हो ।
प्रहरीले सडक किनारमा बिग्रेर रोकिराखेको टिप्परलाई ओभर ट्याक गर्ने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको जनाएको छ । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण