बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कपिलवस्तुमा चट्याङ्ग लागेर बालकको मृत्यु

बुधबार, ११ जेठ २०७९, १३ : ३८
बुधबार, ११ जेठ २०७९

गएराती कपिलवस्तुमा चट्याङ्ग लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको  शिवराज नगरपालिका–६ पिपरी निवासी ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको हो  ।

सोही ठाउँमा पानी परिरहेका बेला पिपलको रुखमुनि ओत लागेका बेला अवस्थामा एक्कासि चट्याङ पर्दा गम्भीर घाइते भएका थिए । रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।
साथै चट्याङ लागेर घाइते भएका ३० वर्षीय नुर महमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप