कस्तो छ भिभोको भी २३ सिरिजको स्मार्टफोन ?
भिभो लाईयसको क्यामेरा प्रविधिले अन्य स्मार्टफोनहरू भन्दा भिन्न बनाएको छ । हालै नेपाली बजारमा उपलब्ध भएको भी सिरिजले मोहक तस्वीरहरू, भिडियोहरू, अल्ट्रा–वाइड ल्यान्डस्केपहरू, सेल्फी खिच्ने कम्पनीले बताएको छ ।
भी२३ फाइभजीमा आई अटोफोकस रकस्टुमाइज्ड जेएनभी सेन्सरको साथ ५०एमपी पाट्र्रेट सेल्फी प्रयोग गरेर हाइपर–क्लियर पाट्र्रेट÷तस्वीर खिच्न सकिन्छ । स्मार्टफोनमा डुअल टोन स्पटलाइट र अगाडि एआई एक्स्ट्रिम नाइट पाट्र्रेटरहेको छ । जसले अँध्यारो वातावरणमा एकदमै स्पष्ट रक्लियर शटहरू क्लिक गर्न सक्छ ।
भी२३ फाइभजीको ट्रिपल रियर क्यामेरा मोड्युलको बारेमा कुरा गर्दा, यसमा ६४ एमपी जीडब्लू १ सुपर–सेन्सिङ क्यामेरा, ८ एमपी वाइड–एंगलक्यामेरा र २ एमपीम्याक्रो क्यामेरासँगै सुपर नाइट मोड छन् । यी फिचरहरुको साथ सामग्री सिर्जनाकर्ताहरूले सोशल मिडिया पोष्ट गर्ने तस्वीरको गुणस्तरको बारेमा चिन्ता गर्नुपर्दैन ।
भी २३ ई भिभोले सार्वजनिक गरेको एक सर्वोत्कृष्ट मोडल हो । यस स्मार्टफोनमा ५० एमपी अटोफोकस पाट्र्रेट सेल्फी क्यामेरा रहेको छ । जसलाई हाल बजारमा सबैभन्दा शक्तिशाली मानिन्छ । भी २३ ई माआइसोशेल ३.० छ । जसले प्रकाशको संवेदनशीलतालाई सुधार गर्छ । पछाडिको भागमा, भी २३ ई मा ६४ एमपी नाइट क्यामेरा, ८ एमपी सुपर वाइड–एंगलक्यामेरा र २ एमपीम्याक्रो क्यामेराको ट्रिपल क्यामेरा सेटअप छ । यसको सुपर नाइट मोडले प्रकाश र छायाको सन्तुलनमिलाएर जीवन्त तस्वीरहरु कैद गर्दछ । भी२३ई मा स्ट्यान्डर्ड स्टेबिलाइजेसन पनि छ जसले भिडियो सिर्जनाकर्ताहरू, भ्लगरहरूलाई हल्लिएको र ब्लरबाट मुक्त भिडियोहरू शूट गर्न अनुमति दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी गोलीकाण्ड : रास्वपा सांसद थापाद्वारा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग
-
५० नाघेपछि श्रीमान् छोड्ने एसियाली महिलाहरूको बढ्दो लहर : के हो ‘ग्रे डिभोर्स’ ?
-
बारामा बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा १५ वर्षीय किशोरको मृत्यु
-
डा. गोविन्द केसीसँगको वार्ता किन सहमतिमा पुग्न सकेन ?
-
साउनको दोस्रो सोमबार डोलेश्वर महादेवमा श्रद्धालुको घुइँचो (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण