बाघको आक्रमणबाट अर्घाखाँचीमा बालकको मृत्यु
बिहीबार, १२ जेठ २०७९, २१ : २८
अर्घाखाँचीमा बाघको आक्रमणबाट एक बालकको मृत्यु गएको छ । बिहिबार साँझ बाघको आक्रमणबाट सन्धिखर्क नगरपालिका–४ आमलडाँडाका ज्ना नेपालीका ७ वर्षीय छोरा सम्रटा नेपालीको मृत्यु गएको प्रहरीले जनाएको छ ।
अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी अम्मर बहादुर थापा क्षेत्रीले बिहिबार साँझ ७ बजे बाघको आक्रमणबाट बालकको ज्यान गएको र थप विवरण आउन बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण