दोलखाको फिल्म सिटीलाई पूर्णता दिने घोषणा
आइतबार, १५ जेठ २०७९, २० : ४८
अर्थमन्त्री जनार्दन शर्माले निजी तथा सरकारी साझेदारीमा दोलखामा बन्ने फिल्म सिटीलाई पूर्णता दिइने बताएका छन् । आइतबार संघीय संसदमा आगामी आर्थिक बर्षका लागि बजेट विनियोजन गर्दै उनले आर्थिक वर्षमा फिल्म सिटी निर्माणको काम अगाडि बढ्ने बताए ।
मन्त्री शर्माले काभ्रेको बनेपामा सुविधा सम्पन्न इन्डोर स्टुडियो निर्माणका लागि समेत बजेट विनियोजन गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण