शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

मोडल खुश्बु ओली राप्रपामा प्रवेश

आइतबार, १५ जेठ २०७९, २१ : २१
आइतबार, १५ जेठ २०७९

मोडल खुश्बु ओली राप्रपामा प्रवेश गरेकी छन् । विभिन्न दातृ निकायमा परामर्शदातासमेत रहेकी ओली राप्रपामा आइतबार प्रवेश गरेकी हुन् ।  उनलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी स्थापना दिवसको समारोहमा पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

ओली विगत विवादास्पद रहेको थियो । उनी चर्चित दिनेश अधिकारी ‘चरी’ प्रकरणका साथै एक ठगी प्रकरणमा समेत जोडिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप