प्युठानमा गाडी दुर्घटना : एकको मृत्यु,९ घाइते
बुधबार, ०१ असार २०७९, १५ : २०
प्युठानको भिग्री स्वर्गद्वारी सडक खण्डमा दुई वटा गाडी दुर्घटनामा परेका छन् । दुर्घटनामा एक जनाको मृत्यु भएको र ९ जना घाइते भएका प्रहरीले जनाएको छ ।
भारतिय तिर्थ यात्री चढेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक लाल बहादुर बिकले जानकारी दिए । उनका अनुसार गाडीको नम्बर खुल्न सकेको छैन । मृत्यु हुनेमा ५८ वर्षिय भिक्की नाम भएका पुरुष रहेको निरीक्षक बिकले बताए ।
प्रहरीका अनुसार एउटा गाडी भिग्री इप्रकादेखि करिब २ सय मिटरको दुरीमा र अर्को गाडी स्वर्गद्वारी जाने घडेरी भन्ने स्थानमा दुर्घटना भएको हो । घाइते ९ जनामध्ये ३ जना गम्भीर रहेको प्रहरी निरिक्षक बिकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण