लुम्बिनी प्रदेश : कृषि, शिक्षा, र स्वास्थ्य प्राथमिकतामा
लुम्बिनी प्रदेश सरकारले कृषि उत्पादन वृद्धि र गुणस्तरको शिक्षा, स्वास्थ्य, कला संस्कृतिको माध्यमबाट पर्यटनको विकास गर्ने कार्यक्रमलाई जोड दिएको छ । बुधबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री कृष्ण ध्वज खड्काले प्रदेशको राजधानी व्यवस्थाका लागि राप्ती प्राविधिक शिक्षालाई अर्को ठाउँमा सार्ने उल्लेख गरेका छन् ।
उनले खेती योग्य माटो शक्ति गर्ने वृद्धिको गुणस्तरीय कम्पोस्ट मल उत्पादन गर्न , किसानको स्तरमा प्राविधिक पुराउने उल्लेख गरेका छन् । प्रदेशमा बाल अस्पताल बनाउनको लागि प्रक्रिया अगाडि बढाइने उनले बताए । महिला उद्योगीलाई प्रोत्साहन गर्नको लागि बजेट व्यवस्था गरेको छ । गौतम बुद्ध विमानस्थल सँगै कोसेली घर नेपालगन्ज विमानस्थल पनि स्थापना गर्ने छ । यस्तै कपिलवस्तुमा कपिल कागज उद्योग स्थापनाको प्रक्रिया अगाडि बढाइने उनले बताए । उनले रुपन्देहीको मोतीपुर र बाँकेमा उद्योग स्थापनको अगाडि बढाइने बताए ।
यस्तै जडिबुढी खेती विस्तारको कार्यक्रम अगाडि बढाउनको लागि ४ करोड ५४ लाख बजेट विनियोजन भएको छ । वन तथा पर्यटन प्रवर्द्धन गर्नका लागि ४ करोड बजेट विनियोजन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण