नेपालको पहिलो डिजिटल मार्केटप्लेस सुरु
इलान्स डिजिटल मिडिया प्रालिले सबै विज्ञापन, ब्रान्डिङ र मार्केटिङ आवश्यकताहरूको लागि नेपालको पहिलो डिजिटल मार्केटप्लेस eLancedigitalmedia.com सुरु गरेको छ । इलान्सले वेबसाइट डिजाइन, सर्च इन्जिन अप्टिमाइजेसन, सोसल मिडिया मार्केटिङ, गुगल विज्ञापन, मल्टिमिडिया लगायत सेवाहरु प्रदान गर्दछ ।
इलान्सकी प्रमुख कार्यकारी अधिकृत तरुमिता सामलले भनिन्, ’हामीले हरेक दिन ग्राफिक्स प्याकेजिङ्ग डिजाइन, लोगो डिजाइन, फेसबुक विज्ञापन र डिजिटल मार्केटिङसँग सम्बन्धित अन्य सेवा हरूका बारेमा धेरै कलहरू प्राप्त गर्दथ्यौं तर हामी सधैँ मासिक प्याकेजहरूको साथ हाम्रा अन्य ग्राहकहरूसँग व्यस्त भएकाले अर्डरहरू लिन असमर्थ भयौ र यसले हामीलाई एउटा बजारको आवश्यकता महसुस गरायो जहाँ मानिसहरूले सीधै कुनै पनि आफूलाई आवश्यक पर्ने सर्भिस प्याकेज किन्न सक्छन् यसमा सानो वा ठुला सेवा केहि फरक पर्दैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण