विवाह गर्दै पूर्वमिस नेपाल सदीक्षा
आइतबार, १९ असार २०७९, ११ : ५९
पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले प्रेमी राहुल मोक्तानसँग विवाह गर्न लागेकी हुन् । उनको र राहुलको विवाह समारोह मंगलबार आयोजना गरिएको मिस नेपाल आयोजकले जनाएको छ ।
नेवारी परम्पराअनुसार उनले विवाह गर्न लागेकी हुन् । विवाहमा आफन्त र निकट व्यक्तिलाई मात्र निम्तो गरिएको बताइएको छ । सदीक्षा र राहुल विगत एक वर्षदेखि प्रेममा रहेका थिए । सदीक्षा २०१० की मिस नेपाल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण