शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

केन्द्रीय समिति बैठकमा भाग लिन माओवादी नेताहरू प्रज्ञा भवन पुग्दै

आइतबार, १९ असार २०७९, ०३ : ००
आइतबार, १९ असार २०७९

माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा भाग लिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू कमलादीस्थित प्रज्ञा भवन पुगेका छन् ।

आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकले गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीतिबारे छलफल गर्नेछ । 

पार्टीले केन्द्रीय पदाधिकारी भने संघीय निर्वाचन पछि मात्र चयन गर्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप