फाइभजीको लागि अपर 6GHz लाइसेन्स ब्यान्डको स्पेसिफिकेशन पूरा
जुन ६ देखि ९ सम्म भएको थ्रीजीपीपी प्लिनरी बैठकमा तेस्रो पुस्ता पार्टनरसिप परियोजना (थ्रीजीपीपी) ले अपर 6GHz स्पेक्ट्रम (U6G, 6425-7125 MHz) को रिलीज 17 को पार्ट, NR नम्बर n104 को लागि IMT लाइसेन्स ब्यान्डको रूपमा अनुमोदन कार्य पूरा गरेको छ ।
थ्रीजीपीपी ले यस स्पेक्ट्रमको लागि उत्पादनहरू विकास गर्न उद्योग चेनको लागि स्टान्डर्ड आधार प्रदान गर्न नेटवर्क र प्रयोगकर्ता उपकरण दुवैको लागि यस ब्यान्डको RF स्पेसिफिकेशनहरू स्वीकृत गरेको छ । यो सम्पूर्ण 6 GHz ब्यान्डलाई IMT लाइसेन्स ब्यान्ड बनाउने प्रक्रिया एक प्रमुख कोशेढुंगा हो ।
मोबाइल उद्योग डिजिटल रूपान्तरणको इन्जिन हो जसलाई 6 GHz जस्ता मिड-ब्यान्ड स्पेक्ट्रमले फिउल गर्छ । देशको राष्ट्रिय विकास रणनीतिहरू कार्यान्वयन गर्न मोबाइल सञ्चार महत्त्वपूर्ण स्तम्भ भएको छ र मोबाइल उद्योगको दिगो विकास राष्ट्रिय डिजिटल रूपान्तरणको लागि महत्वपूर्ण छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
-
मनसुनजन्य रोग व्यवस्थापनमा कस्तो छ सरकारको तयारी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण