नेपाल फिल्म सोसाइटीको अध्यक्षमा पुनः मल्ल
नेपाल फिल्म सोसाइटीको साधारण सभाबाट केन्द्रीय अध्यक्षमा पुनः सर्वसम्मत विशिष्ठ अभिनेता कृष्ण मल्ल चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा वरिष्ठ अभिनेता पुरन जोशी, मोहन कृष्ण श्रेष्ठ, नारायण प्रधान, महासचिवमा राजेन्द्र कुमार बिसुराल, सचिवमा टंकनाथ पौडेल कोषाध्यक्षमा शंकरलाल श्रेष्ठ, सदस्यहरु चेत बहादुर सिंह राजा, सानु कुमार ताम्राकार, दुर्गा बिसुराल, सुनिल कटुवाल, वाई एल लामा, मदु कुमार श्रेष्ठ र सुभाष खड्का सर्वसम्मत मनोनयन गरिएको छ। साधारण सभामा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा परीक्षक नियुक्ति बारे प्रस्ताव पेश गरिएको थियो।
कार्यक्रममा सल्लाहकारहरु चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडा, वरिष्ठ निर्देशक उज्जल घिमिरे, अधिवक्ता कृष्ण प्रसाद ढुंगाना, कृष्ण पाठक, संचारकर्मी सूर्य चन्द र वाई एल लामाको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण