चण्डोलमा घर ढलान गर्दा लडेर मजदुर घाइते
मङ्गलबार, २४ साउन २०७९, १० : ३४
काठमाडौं महानगरापालिका–४ स्थित चण्डोलमा घर ढलान गर्ने क्रममा लडेर मजदुर घाइते भएका छन् । संदिप भट्टराईको बन्दै गरेको घरको ३ तला माथिबाट चिप्लिएर भारत घर भएका ४० वर्षीय लखन सिंह घाइते भएका हुन् ।
उनको टाउकोमा चोट लागेको र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।
लखनको अवस्था गम्भिर छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सुर्य फेरि उदाउँछ’
-
रास्वपा महामन्त्रीको अभिव्यक्तिप्रति त्रिवि स्ववियुको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण