रोकिएन नासुहरुको आन्दोलन, कार्यालयमै अनुपस्थित (तस्बिरहरु)
मङ्गलबार, २४ साउन २०७९, १३ : ४३
सरकारले बजेट छलेर मनोमानी तलब हेरफेर गरेको भन्दै सोमबार पेन डाउन गरेका सिंहदरबार भित्रका नायब सुब्बा (नासु) हरू मंगलबार भने कार्यालयमै अनुपस्थित भएका छन् । कार्यालय आएका केही नासुहरू पनि आन्दोलन भन्दै कार्यक्षेत्रमा छैनन् ।
बजेटमा सबै कर्मचारीको १५ प्रतिशत तलब बढाइए पनि फेरि अधिकृत, उपसचिव, सहसचिव र सचिवहरूको तलब १८ देखि २४ प्रतिशतसम्म बढाएपनि नायब सुब्बा र खरिददारहरूको १५ प्रतिशत नै कायम गरिएकोमा उनीहरुले विरोध गरेका हुन् ।
नासु तहका कर्मचारीहरुले ठुला तहका कर्मचारीकोमात्रै तलव बढाएको भनेर असन्तुष्टि पोखेपछि अर्थमन्त्रीले पछिल्लो निर्णय कार्यान्वयन नहुने मौखिक आश्वासन दिएपनि उनीहरुले आन्दोलन रोकेका छैनन् ।
राजस्व सचिव कृष्णहरि पुष्करले तलब वृद्धिको विषयमा परिपत्र जारी नगरिएका कारणले गर्दा सहजै निर्णय फिर्ता गर्न सकिने बताएका छन् ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानले बनायो ट्रम्पको हत्या योजना
-
नासिँदै रुख, खुम्चिँदै कागको संसार : नैकापको गुँडबाट देखिएको एउटा चित्र
-
मनसुनसँगै बढ्दो ज्वरो
-
क्रिमिया नजिक रुसी जहाजहरूमा युक्रेनी आक्रमण
-
हिमालय क्षेत्रमा जलवायु अनुकूलित स्वास्थ्य अनुसन्धानका लागि भारतमा नयाँ केन्द्र स्थापना गरिँदै
-
गणेश नेपालीको स्वास्थ्य अवस्थाबारे के भन्यो वीर अस्पतालले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण