राष्ट्रसंघलाई जापोरिजा परमाणु केन्द्र अनुगमनका लागि अनुमति दिइने
शनिबार, ०४ भदौ २०७९, ११ : ३८
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राष्ट्रसंघका अधिकारीहरूलाई जापोरिजा परमाणु केन्द्रमा अनुगमनका लागि अनुमति दिइने बताएका छन्।
पुटिन र फ्रान्सेली राष्ट्रपति एमानुअल माक्रोँबीच फोनवार्ता भएपछि क्रेमलिनले त्यस्तो घोषणा गरेको हो। यसअघि संयुक्त राष्ट्र्संघका महासचिव एन्टोनियो गुटेरसले बीबीसीलाई उक्त प्लान्टको अवस्थाबारे आफू 'चिन्तित' रहेको बताएका थिए।
उनले जापोरिजा वरपर सैन्य गतिविधिहरू अन्त्य हुनुपर्ने भन्दै मस्कोलाई अनुगमनकर्तालाई प्रवेश दिन आग्रह गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण