आईसीएफसी फाइनान्समा पन्तको कार्यकाल दोहरियो
आइतबार, ०५ भदौ २०७९, ११ : ५०
आईसीएफसी फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पन्तको कार्यकाल दोहोरिएको छ । पन्तलाई कम्पनी संचालक समितिले आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा दोहोर्याएको हो ।
पन्तलाई असोज २५ गतेदेखि लागू हुने गरी ४ वर्षका लागि पुन नियुक्ति दिइएको कम्पनीले जानकारी दिएको छ । उनको कार्यकाल आगामी असोज २४ गते सकिदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण