डल्फिनको चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक
मङ्गलबार, २१ भदौ २०७९, ११ : २१
नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै त्रीवेणी प्लास्टोपोलिमर्स प्रालिबाट उत्पादित डल्फिन ब्रान्डका प्लास्टिक फर्निचारका समानहरु खरिद गरेबापत कम्पनीले ग्राहकहरुलाई लक्षित गरि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ ।
भाद्र १६ गतेबाट मंसिर १५ गतेसम्म लागू हुने गरि डल्फिन ब्रान्डका समानहरु खरिद गरेवापत उपभोक्ताले खरिद गरेको बिल मोबइल नम्वर ९८४७६८३१०२ मा पठाउनु पर्नेछ। प्राप्त भएका बिलहरु मध्येबाट कम्पनीले गोलप्रथाबाट विजेताहरुको छनौट गर्नेछ।
विजेताहरु मध्येबाट केहीलाई थाइल्याण्ड टुर र केहीलाई नेपालकै कुनै स्थानमा हेलिकप्टरमर्फत घुमाइनेछ। साथै केही जोडिलाई पाइप स्टार होटेलमा एकरात बिताउने अवसर प्रदान गरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण