यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
शुक्रबार, ३१ भदौ २०७९, ०८ : १५
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी र फलफूलको भाउ तोकेको छ ।
आज रातो आलुको मूल्य प्रतिकेजी ६१ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ७५ रुपैयाँ रहेको छ । अनार ३७५, रुपैयाँ प्रति केजी र केरा दर्जनको १३३ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली १३५ रुपैयाँ, कागती २२० रुपैयाँ, कुरिलो ७५० रुपैयाँ र लोकल सानो गोलभेँडा ४२ रुपैयाँ ३३ पैसा प्रति केजी तोकिएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण