यस्ता छन् चोलेन्द्र शमशेरलाई सोधिएका ४३ प्रश्न र उत्तर

महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग विभिन्न मितिमा ६ दिन बयान लिएको छ । सो क्रममा उनलाई लागेको आरोप सम्बन्धमा मुख्य ४३ प्रश्न र थप पूरक प्रश्न गरिएको थियो ।
बयानको अन्तिम दिन शनिवार उनले यसअघि गरेको बयानको लिखतमा हस्ताक्षर गरेका छन् भने उनलाई थप पूरक प्रश्न गरेर बयानको अन्त्य गरिँदै छ । गत फागुन १ गते सर्वोच्चका प्रधानन्यायाधीश राणामाथि सत्ता गठबन्धनका सांसदहरु मिलेर महाभियोग दर्ता गरेका थिए । गत फागुन २२ गते प्रतिनिधि सभाले ११ सदस्यीय महाभियोग सिफारिस समिति गठन गरेको थियो । सो समितिले गत भदौ १५ गतेदेखि महाभियोग आरोपका सम्बन्धमा राणासँग बयान लिन थालेको थियो ।
बयानका क्रममा राणाले आफू निर्दोष रहेको जिकिरमात्र गरेका छैनन्, सर्वोच्चका अन्य बहालवाला न्यायाधीश, पूर्व प्रधानन्यायाधीश, नेपाल बार एशोसियसनका पूर्व पदाधिकारीका साथै राजनीतिक दलका नेताहरूमाथि पनि विभिन्न आरोप लगाएका छन् ।
हेर्नुहोस् बयानको पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिमानसिंह विष्टलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे, शुक्रबार पेसी
-
कर्णालीका मुख्यमन्त्री भन्छन्- बिमा कम्पनी सहर केन्द्रित भए,गाउँ बस्तीमा विस्तार गर्नुहोस्
-
चलचित्र विकास बोर्डको सदस्यमा भट्ट नियुक्त
-
तीनकुने घटना : आपराधिक उपद्रवमा संलग्नलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
-
सांसद पत्नी अन्जला जोडिएको मुद्दामा सक्कल मिसिल झिकाउने आदेश