शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जबराको गुनासो : म हाजिर गरेर बिदामा बस्ने तयारीमा थिएँ, किन यति विघ्न रडाको ?

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूलाई गरिएको निषेधप्रति गुनासो गरेका छन् । बुधबार साँझ रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै जबराले आफू सर्वोच्चमा हाजिर गरेर बिदामा बस्ने तयारीमा रहेको खुलासा गरेका हुन्...