चितवनका विद्यालयमा भएको शुल्क वृद्धि फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) माग
मङ्गलबार, ०४ असोज २०७९, ०८ : ०८
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) चितवन जिल्ला समितिले जिल्लामा रहेका शैक्षिक संस्थामा भएको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ ।
विद्यार्थी संगठन र अभिभावकसँग परामर्श नगरी जिल्लाका शैक्षिक संस्थाहरुले २० प्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै युनियनले तत्काल शुल्क वृद्धि फिर्ता लिन माग गरेको हो ।
स्थानीय सरकार र प्यावसनको मिलेमतोमा शुल्क वृद्धि गरिएको अनेरास्ववियू क्रान्तिकारीको आरोप छ । शुल्क वृद्धि फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी पनि सो संगठनले दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
-
अपूर्वाको खुलासा : कठिन समयमा सूफीले बचाएका थिए ज्यान
-
पेसागत मर्यादा र आत्मसम्मान नै वास्तविक लोकतन्त्र हो : प्रहरी महानिरीक्षक कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण