मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरको थानाभर्याङमा निर्माणाधीन सब स्टेसनको  घिसिङले गरे अनुगमन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिका स्थित थानाभर्याङमा निर्माणाधीन सब स्टेसनको अनुगमन भ्रमण गरेका छन् । कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी,...