नयाँ पुस्तालाई लक्षित गर्दै सामसुङले ल्यायो ग्यालेक्सी ए ०४ एस
बिहीबार, ०६ असोज २०७९, ०७ : २१
नयाँ सुविधा र विशेषताको साथ सामसुङले ग्यालेक्सी ए ०४ एस बजारमा ल्याएको छ ।
यस मोवाइलमा ट्रिपल रियर क्यामरा छ, जसमा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपी को डेप्थ क्यामरा रहेको छ । मोबाइलमा ५ एमपी सेल्फी क्यामरा छ ।
६.५ एच डी एमोलिड डिस्प्ले रहेको यो मोवाइल एक पटक फुल चार्ज गरेपछि २ दिनसम्म टिक्ने ५०० एमएएच ब्याट्री रहेको कम्पनीको दाबी छ । ए ०४ एस कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ ।
१२८ जीबी रोम सहित ४ जीबी र्याम भएको ग्यालेक्सी ए ०४ एस को मूल्य रु २१ हजार ९९९ तोकिएको छ, भने ६४ जीबी रोम, ४ जीबी र्याम भएको फोनको मूल्य रु १९ हजार ९९९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण