माओवादीको समानुपातिक बन्दसूची : बाबुरामलाई ४ सिट
आइतबार, २३ असोज २०७९, ०८ : ३६
नेकपा माओवादीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभातर्फको समानुपातिक बन्दसूचीमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई ४ सिट दिइएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीअनुसार समाजवादी पार्टीका दुर्गादेवी भट्टराई (गोरखा), ईश्वर रिजाल (चिवतन), उमरावती देवी यादव (बारा) र दुर्गा सोव (डोटी) समानुपातिकको बन्दसूचीमा परेका हुन् ।
नेपाल समाजवादी पार्टी र माओवादीले निर्वाचन आयोगमा संयुक्तरुपमा दल दल दर्ता गराएका थिए ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
-
लालीबजारमा कला, जात र शरीरको राजनीति
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण