केपी ओलीले दमकमा १२ बजे उम्मेदवारी दर्ता गर्ने
आइतबार, २३ असोज २०७९, १० : ४१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
ओली उम्मेदवारी दर्ता गर्न शनिबारै दमक पुगेका छन् । आइतबार १२ बजे दमक दमक नगरपालिकास्थित निर्वाचन कार्यालय पुगेर अध्यक्ष ओलीले उम्मेदवारी दर्ता गर्न लागेको उनको निजी सचिवालयले जनाएको छ ।
त्यस्तै एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौ निर्वाचन क्षेत्र नम्बर ५ का लागि टोखा, महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण