रामेछापको खाँडादेवीमा बस दुर्घटना
आइतबार, २३ असोज २०७९, १० : ४४
रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित सित्खा बजार भन्दा माथि बस दुर्घटना भएको छ । रामेछापबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर ७ जना यात्रु घाइते भएका रामेछापका डिएसपी राजकुमार थिङले रातोपाटीलाई बताए । उनले भने–‘दुर्घटना स्थलमा जाँदै छु, घटनाको पुरा विवरण आएको छैन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण