दैलेख–१ मा एमाले नेता शर्माविरुद्ध गोपाल नेपालीले दर्ता गराए बागी उम्मेदवारी
आइतबार, २३ असोज २०७९, १३ : ०३
दैलेख क्षेत्र नं.–१ मा प्रतिनिधि सभाको लागि एमालेका गोपाल नेपालीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
उनले एमाले उम्मेदवार रवीन्द्रराज शर्माविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली एमालेको केन्द्रीय सल्लाहकार परिषद् सदस्य छन् ।
उनको दर्ता नं.–१ रहेको छ । यो क्षेत्रमा एमालेबाट शर्मा र गठबन्धनबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापाबीच रोचक चुनावी भिडन्त हुने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियाड तयारी : टेबलटेनिस च्याम्पियन संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान
-
इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव
-
मधेस विश्वविद्यालयमा तीन वटा शैक्षिक कार्यक्रम विस्तार
-
लालीबजारमा कला, जात र शरीरको राजनीति
-
सीआईबीले मनायो १६ औँ स्थापना दिवस
-
गत आवमा नेपालगन्ज भन्सारमा २० अर्ब राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण