प्रदेश १ मा ४३७ प्रतिनिधिसभा र ५१० जना प्रदेशसभाका उम्मेदवार कायम
प्रदेशसभाका ३८ र प्रतिनिधिसभाका १६ जना उम्मेदवारको मनोनयन फिर्ता
बुधबार, २६ असोज २०७९, २१ : ४२
प्रदेश १ मा प्रतिनिधिसभा र प्रदेशसभा गरेर ९४७ जना उम्मेदवार कायम भएका छन् । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता पछि आज साँझ ७ बजेसम्म संकलन भएको विवरण अनुसार सो संख्यामा उम्मेदवार कायम रहेका हुन् ।
प्रदेश १ मा प्रतिनिधिसभातर्फ २८ निर्वाचन क्षेत्र छ । जसमा ४३७ जना उम्मेदवार कायम भएका छन् । प्रदेश १ को २८ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ४५३ जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये १८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यस्तै प्रदेशसभा तर्फ ५१० जना उम्मेदवार कायम भएका छन् । ५६ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको प्रदेश १ मा यसअघि ५४८ जनाले उम्मेदवारी दर्ता गरेका थिए । जसमध्ये ३८ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा आजबाट ८ मन्त्रालय
-
के हो अञ्जीर ? के छन् यो खानुका फाइदाहरू
-
यस वर्ष झन्डै २ हजार कर्मचारी निवृत्त हुने, विशिष्ट श्रेणीका मात्रै २०
-
यी पाँच समस्याले तपाईंको मुटु कमजोर त बनाइरहेका छैन ?
-
‘डग च्यु’का रूपमा नेपाली छुर्पीको विश्वभर माग: निर्यात बढाउन सरकारले ल्यायो ५ वर्षे रणनीतिक कार्ययोजना
-
तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण