बाजुरामा पाँच प्रतिस्पर्धी
बिहीबार, २७ असोज २०७९, १३ : ३२
प्रतिनिधिसभा अन्तर्गत एक निर्वाचन क्षेत्र रहेको बाजुरामा पाँच उम्मेदवार चुनावी मैदानमा छन् । तीमध्ये चार जना दलबाट र एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सत्तारुढ गठबन्धनबाट बाजुरामा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे उम्मेदवार छन् । यहाँ एमालेले कर्णबहादुर थापालाई उम्मेदवार बनाएको छ ।
यस्तै, राप्रपाबाट जंगकुमार गिरी, जनसमाजवादी पार्टी नेपालबाट रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण