सत्यमोहनको निधनबाट मुलुकले एक स्रष्टा र अभिभावक गुमायो : राष्ट्रपति भण्डारी
आइतबार, ३० असोज २०७९, १० : ४५
राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा र अभिभावक गुमाएको बताएकी छन् ।
आइतबार ट्वीट गर्दै राष्ट्रपति भण्डारीले जोशीको सार्थक जीवन हामी सवैको लागि प्रेरणाको अजस्र स्रोत भएको समेत बताएकी छन् । राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘अमर सत्यमोहनप्रति हार्दिक श्रद्धाञ्जली !’
जोशीको आइतबार बिहान १०३ बर्षको उमेरमा निधन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण