समानुपातिकतर्फ कुन प्रदेशको नमुना मतपत्र कस्तो ? (सूचीसहित)
आइतबार, ३० असोज २०७९, २२ : ५१
निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचनमा प्रदेशअनुसार समानुपातिक मतपत्रको वास्तविक नमुना सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा प्रदेशमा समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि सुदूरपश्चिम प्रदेशमा २३ दल, कर्णाली प्रदेशमा २८ दल, लुम्बिनी प्रदेशमा ३२ दल, गण्डकी प्रदेशमा ३१ दल दर्ता भएका थिए ।
यस्तै बागमती प्रदेशमा ४० दल, मधेस प्रदेशमा ३६ दल र प्रदेश १ मा पनि ३६ दल दर्ता भएका थिए । प्रतिनिधिसभातर्फ भने ४८ दल दर्ता भएका थिए । सोहीअनुसार दलहरुले निर्वाचन आयोगमा समानुपातिकका मनोनयन दर्ता गराएका थिए ।
प्रदेशअनुसार मतपत्रको वास्तविक नमुना हेर्नुहोस्-







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण