शताब्दी पुरुषको जन्मकुण्डली जलाएर सेलाइयो
आइतबार, ३० असोज २०७९, २० : ०१
शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मकुण्डली शंखमुलस्थित बागमती घाटमा जलाइएको छ । जाेशीको इच्छा बमोजिम शरीरलाई अस्पतालमा दान दिएपछि उनको जन्मकुण्डलीलाई आइतबार बेलुकी जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशीले जलाएकाे गिरिश गिरिले जानकारी दिएका हुन् ।
जोशीका लुगाफाटा पनि सेलाइएका छन् भने खरानीलाई बागमती नदीमा सेलाइएको उनको भनाइ छ । लामाे समयदेखि किष्ट अस्पतालमा उपचाररत जोशीको आज बिहान निधन भएको थियो । जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ विदाई गरिएको थियो ।
पिताको इच्छा बमोजिम शरिर अस्पताललाई दान दिएपछि सत्यमोहन जोशीको जन्मकुण्डली शंखमुलस्थित बागमती घाटमा बेलुकी ६.१४ बजे जलाउॅदै जेठा छोरा अनुराज र कान्छा छोरा डा. पूर्णराज जोशी
— Girish Giri (@Birgunj) October 16, 2022
तस्विर: गिरीश गिरी pic.twitter.com/wDDE9jGsWj
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण